थपिए ५ हजार ३ सय १६ जना संक्रमित, १ सय १ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार ३ सय १६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट ४ हजार ५ सय २४ जना र एन्टिजेन विधिबाट ७ सय ९२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, काठमाडौँ जिल्लामा ९६ सय ९, भक्तपुरमा १ सय ८१ र ललितपुरमा ३ सय ६ जना गरी उपत्यकामा कूल १ हजार ४ सय ५६ जना संक्रमित भेटिएका छन् ।पछिल्लो २४ घण्टामा थप १ सय १ जनाको मृत्यु भएको छ भने यही अवधिमा ७ हजार २ सय १९ जना संक्रमणमुक्त भएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोनाभाइरसको संक्रमण
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्