रुकुममा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु

रुकुम पश्चिम २६ भदौ । जिल्लाको मुसीकोट नगरपालिका– १० चुनमा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ । बुधबार बेलुकी बाटो माथिबाट आएको पहिरोमा पुरिएर दुई वालिकाको मुत्यु भएको हो । स्थानीय डिलबहादुर विककी १२ वर्षीया छोरी डिलमाया विक र सोही ठाउँकी रणबहादुर कामीकी १० वर्षीया छोरी सावित्री विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #rukum pahiro
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्