Techie IT
  • ३० भदौ २०८३, मंगलबार
KhojPatrika

जेएनजीको आन्दाेलनमा उत्पन्न परिस्थितिबारे छानबिन गर्न समिति गठन, १५ दिनको समयसीमा


काठमाडौं । जेएनजीको प्रदर्शनबाट उत्पन्न घटनाको सत्य तथ्य छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले १५ दिनको समयसिमा दिएर छानविन समिति गठन गर्ने निर्णय भएको हो ।

छानविन समितिको संयोजक र सदस्य को बनाउने भन्ने टुंगो लागिसकेको छैन । भोलिसम्म टुंगिने बताइएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख

तपाईको कमेन्ट लेख्नुहोस्