देउवा–ओलीसहित तीनै सुरक्षा प्रमुखका बैठक बालुवाटारमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बैठक जारी छ ।
बालुवाटारमा बसिरहेको बैठकमा तीनै सुरक्षा निकायका प्रमुखहरु पनि सहभागी छन् ।
जेनजीको प्रदर्शनमा गोली लागेर १९ जनाभन्दा बढीको मृत्यु भएपछिको अवस्थामा आकस्मिक बसेको मन्त्रिपरिषदको बैठकले घटनाको छानबिन गर्ने निर्णय गरेको थियो ।
घटनापछि चौतर्फी रुपमा सरकारको आलोचना भइरहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्