अव नेपालमा पब्जी खेल खेल्न नपाईने
काठमाडौं २८ चैत । पछिल्लो समय नेपालमा पनि पब्जी खेल खेल्नेको सख्यामा बृद्धि भएपछि बन्द गर्नुपर्ने आवाज उठिरहेको थियो । अध्ययन अनुसन्धानले पब्जी खेलबाट मानिसहरुमा मानसिक समस्या बढाएको भन्दै आवाज उठ्न थालेको थियो । त्यसैमा ध्यान दिदै बिहिबार नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो । प्रहरीको आग्रहमा बिहीबार नैइन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्नका लागि पत्र पठाइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए।
क्याटेगोरी : प्रमुख समाचार, प्रविधि, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्