पत्नीको उपचारका लागि प्रचण्ड अमेरिका जाँदा जे देखियो
काठमाडौं ४ चैत । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार पत्नी सीताको उपचारका लागि अमेरिका गएका छन् । बिदाईका लागि अमेरिका जाँदा नेता तथा कार्यकर्ताको भिड नै लाग्यो ।
पत्नीको उपचारमा जान लागेका प्रचण्डलाई अन्तराष्ट्रिय बिमानस्थलमा निकै ठूला भिड देखिन्थ्यो । भिडभाडकै कारण प्रहरीलाई ब्यवस्थापन गर्न समेत कठिन भएको थियो ।
पार्किन्सन रोगसहित चिन्ता र अन्य केही शारीरिक तथा मानसिक समस्याले ग्रस्त भएपछि सीताको उपचारका लागि प्रचण्ड उनलाई लिएर अमेरिका हिँडेका हुन्। उनका अनुसार विज्ञको सल्लाह र उत्कृष्ट उपचारको अपेक्षासहित अमेरिका प्रस्थान गर्न लागेको बताए।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, स्वास्थ्य
ट्याग : #hot
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्