Techie IT
  • २१ कात्तिक २०८३, शुक्रबार
KhojPatrika

रास्ट्रपति र सभामुखबिच भेटबार्ता,के के भयो कुराकानी ?


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् ।

राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको छ ।

अहिले विपक्षी दलहरूले संसद बैठक आव्हानका लागि सरकारलाई दबाब दिइरहेका छन् ।

सरकार एकपछि अर्को अध्यादेश ल्याउने बाटोमा लागिरहेको बेला राष्ट्रपति र सभामुखबीच यो भेट भएको हो ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्