अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र भारत इतिहासमा अहिले सबैभन्दा शक्तिशाली, नजिक र गतिशील भएको बताएका छन् ।
अमेरिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्दै बाइडेनले यस्तो बताएका छन् । सामाजिक सञ्जालमा बाइडेनले मोदीले हरेक पटक भेट गर्दा फरक मुद्दामा सहकार्य गर्न तयार हुने बताएका छन् ।
भेटपछि मोदीले भेट उपलब्धिमूलक भएको भन्दै बाइडेनलाई निम्तोको लागि धन्यवाद दिएका छन् । सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘हामीले भेटको अवसरमा क्षेत्रीय र विश्व मुद्दामा छलफल गर्यौं ।’


क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्