एमालेको गोल्नजोर गाउँपालिकाको दोस्रो अधिबेशन खनियाखर्कमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमाले गोल्नजोर गाउँपालिका दोस्रो पालिका अधिबेशन आठ र नौ गते खनियाखर्कमा हुने भएको छ । सो अधिबेशनबाट नेतृत्वको लागि २ जनाले प्रतिष्पर्धा गर्ने भएका छन् ।
पुर्णबहादुर थापा र सुबास देबकोटाले नेतृत्व हत्याउन दौडधुप गरिरहेका छन् । नेकपा एमालेका जिल्ला इन्चार्ज खेम लोहनीले उट्घाटन गर्ने बताइएको छ
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्