सञ्चारकर्मी सरोज कोइरालाको स्वर र संगितमा ‘पीडा’ सार्वजनिक (भिडियोसहित)
काठमाण्डौ । संचारकर्मी तथा गायक सरोज कोइरालाको स्वरमा सजिएको पीडा बोलको गीत शुक्रबार सार्वजनिक भएको छ । गायक कोइरालाकै संगित रहेको सिताराम कोइरालले लेखेको गीत आज ओएसआर डिजिटल युटुबबाट सार्वजनिक गरिएको हो ।
राजेन्द्र बजगाईले संगित संयोजन गरेको गीतको म्युजिक भिडियोमा श्रीदेव भट्टराई र जेबिका कार्कीेले अभिनय गरेका छन् । काभ्रेको भकुण्डेबेसी र पाताले लेकको रमणीय ठाउँहरुमा छायाङ्कन गरिएको भिडियोको निर्देशन सरोज बरालले गरेका हुन् । सन्तोष तिमिल्सिनाले म्युजिक भिडियोको छायाङ्क गरेका हुन् ।
सहायक निर्देशन सागर श्रेष्ठले गरेका हुन भने कालाकारको मेकअप कविन खड्काले गरेका हुन् । गीतको प्रडक्सनको जिम्मेवारी नविन विष्टले पूरा गरेका हुन् । दर्जनौ गीतमा स्वर दिइसकेका कोइराला अहिले प्राइम टाइम्स टेलिभिजनमा प्रस्तोता तथा वरिष्ठ समाचार बाचकको रुपमा कार्यरत छन् ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, भिडियो, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पीडा बोलको गीत, #सरोज कोइराला
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्