कांग्रेसमा केन्द्रीय सदस्यका लागि ९८८ मत गणना हुँदा ३५ जनाभित्र को को परे (नामावली सहित)
काठमाडौं । नेपाली कांग्रेसका खुला केन्द्रीय सदस्यतर्फको मतगणना जारी रहँदा ९९ उम्मेदवारमध्ये सबैभन्दा बढी ८ सय १४ मत डा. शशांक कोइारलाले पाउँदा टप टेनमा रामहरी खतिवडा,उदय शमसेर जबराबाहेक सबै पूरानै नेता परेका छन् ।
३५ जना जित्नुपर्ने कोटामा नेविसंघका अध्यक्ष राजिव ढुंगाना लगायतका चर्चित र पूराना नेताहरु ९ सय ८८ मत गनुन्जेल पछाडि परेका छन् । तर, बाहुबली तथा डन भनेर चिनिने गणेश लामा भने २८ औं नम्बरमा छन् ।
शीर्ष ३५ मा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महर, युवा नेता दिपक गिरी, गुरु बराल, कुन्दनराज काफ्ले, गोविन्दराज पोखरेल, अजय शिवाकोटी लगायत छन् ।
यस्तो छ प्राप्त मतको आधारमा उम्मेदवारको नाम र विवरण
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कांग्रेसका खुला केन्द्रीय सदस्य
ताजा खबर
- १नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश
- २कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जमा सेना परिचालन
- ३सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन
- ४एमबीएसको प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुन्छः शिक्षामन्त्री
- ५शंकर पोखरेलले भने– युवालाई सम्बोधन गर्न हामी असफल भयौँ




तपाईको कमेन्ट लेख्नुहोस्