५०० बढ्यो प्रतितोला सुनको मुल्य
काठमाडौं । सुनको मूल्य बुधबार ५ सय बढेको छ। छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापावाला सुनको मूल्य तोलामा ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
तेजाबी सुनको मूल्य तोलामा ९१ ह्जार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य तोलामा नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, समाचार
ट्याग : #सुनको मूल्य
ताजा खबर
- १यस्तो छ उम्मेदवारको मनोनयन दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्मका कार्यक्रम
- २कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने
- ३शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा
- ४गगनलाई गाली गर्दै एमाले प्रबेशपछि सुनसरी ४ मा टिकट लिएका हुसेनको उम्मेदवारी रद्द
- ५साढे तीन दशकपछि डडेलधुरामा कांग्रेस उम्मेदवार फेरिए, देउवाको ठाउँमा नैनसिंह महर



तपाईको कमेन्ट लेख्नुहोस्