निरुताको काँडे बयर
काठमाडौं १ माघ । लोकगायिका निरुता गैरेको लोकदोहोरी गीत काँडे बयर सार्वजनिक भएको छ । मालती डिजिटलको प्रस्तुतीमा रहेको सो गितमा बिनोद बावु केसी र निरुता गैरेको स्वर रहेको छ । बिनोद बावु के.सीको लय शब्दमा रहेको सो गित सार्वजनिक भएको हो ।
चर्चित मोडल रक्षा श्रेष्ठ र कमल सिंहको अभिनय रहेको गितले यति बेला बजार लिएको छ । चर्चित गायिका गैरेले यस भन्दा अघि पनि धेरै गित बजारमा ल्याइसकेका छन् । काँडे बयर गीतले पनि उत्तिकै चर्चा पाउने अपेक्षा गैरले गरेका छन् । नेपाली लोक संस्कृतिको संरक्षण र प्रर्बद्धनमा यस गीतले पनि उत्तिकै महत्व राख्ने उनको भनाई छ । गीतको एरेन्जर बिनोद बाजुरालीले गरेका छन् ।
भिडियो हेर्न तलको लिंक हेर्नुहोस्
क्याटेगोरी : कला र मनोरञ्जन, प्रमुख समाचार, समाचार, साहित्य
ट्याग : #निरुताको काँडे बयर
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्