Techie IT
  • ५ साउन २०८३, मंगलबार
KhojPatrika

बढेको बढै छ सुनको मुल्य


सुनको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सात सय रुपैयाँले घटेको छापावाला सुनको मूल्य बिहीबार तोलामा १२ सय रुपैयाँले बढेर ७१ हजार पाँच सय पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेर ७० हजार १२ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #sun

तपाईको कमेन्ट लेख्नुहोस्