आहा राराको उपाधि थ्री स्टारको पोल्टामा
काठमाडौं । पोखरामा जारी मोफसलकै सर्वाधिक चर्चित १७ औँ संस्करणको आहा रारा गोल्ड कपको उपाधि यस वर्ष पनि थ्री स्टारले हात पारेको छ।
विभागीय टिम त्रिभुवन आर्मीलाई सडन डेथमा ५्र.४ को नतिजाले पन्छाउँदै थ्री स्टारले पाचौँ पटक उपाधि चुमेको हो। निर्धारित ९० मिनेटको खेल १.१ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो। उक्त अतिरिक्त समयमा पनि दुबै टिमबाट १.१ गोल भएपछि खेल टाइबरेकरमा धकेलियो । टाइबेकरमा आफ्नो पक्षमा जित हात पार्दै थ्री स्टारले आठ लाख पायो भने आर्मीले चार लाखमा चित्त बुझाएको छ ।
क्याटेगोरी : कला र मनोरञ्जन, देश/दुनियाँ, समाचार
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्