राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
काठमाडौं १४ बैशाख । राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सरकारले ल्याएको अध्यादेश फिर्तापछि प्रधानमन्त्री ओली पहिलो पटक राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् । अध्यादेशपछि चौतर्फी आलोचना भएका प्रधानमन्त्री ओली शितलनिवासमा पुग्नुले अर्थपूर्ण रुपमा हेरिएको छ । पछिल्लो विकसित घटनाक्रमलाई लिएर कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास गएको बुझिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्