गाउँपालिकामा बम बिस्फोट, कार्यालयमा क्षति
पाल्पा ५ बैशाख । जिल्लाको रिब्दीकोट गाउँपालिकाको भवनमा बम बिस्फोट भएको छ । बिहिबार बिहान साँढे ३ बजे गाउँपालिकाको भवनमा बम बिस्फोट भएको पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्ण सापकोटाले जानकारी दिए । बम बिस्फोटबाट गाउँपालिकाको भवनका सीसाहरू फुटेका छन् । राती ३ बजे टायर बम बिस्फोट गराइएको बताइएको छ । बम कसले बिष्फोट गराएको हो भन्ने अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #breking
ताजा खबर
- १विशेष महाधिवेशनमा जाने सर्वसम्मत निर्णयले पार्टीलाई फुटबाट बचाउँछ : कोइराला
- २दुर्गा प्रसाईं पक्राउपछि उपत्यकामा सुरक्षा व्यवस्था कडा
- ३मुख्यमन्त्री यादवलाई काम गर्न नदिइएको भन्दै प्रदर्शन
- ४संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- ५५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन



तपाईको कमेन्ट लेख्नुहोस्