किन दौडधुप गरिरहेका छन् पुर्वराजा ज्ञानेन्द्र
काठमाडौं २१ चैत । पुर्वराजा ज्ञानेन्द्र शाह यतिेबला देश दौडाहमा छन् । भ्रमणकै क्रममा पुर्वका राजावादी र राष्ट्रिय प्रजातन्त्र पार्टी्निकट विभिन्न नेतासंग पनि पुनः भेटघाट गरिरहेका छन् । यसअघि इलाम, पाँचथर लगायतका जिल्ला दौडाहामा रहेका उनले बुधबार इलाममा पुर्वपञ्च, स्थानीय राजावादी, राप्रपाका नेतासंग भेट गरे । शाह इलाममा रहेको होटल समिटमा बसिरहेका छन् । भेटका क्रममा अधिकांश नेताले हिन्दुराज्य र राजतन्त्रको विषयमा आफ्नो धारणा राखेका थिए । ‘उनले पुर्वराजाका हैसियतले राजतन्त्रको विषयमा बोल्नुपर्ने धारणा राखेका थिए । पूर्वराजा शाहले करिब पचास भन्दा बढीलाई भेटेका छन् । उनले देशको पछिल्लो अवस्थाबारे चिन्ता ब्यक्त गरेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १विशेष महाधिवेशनमा जाने सर्वसम्मत निर्णयले पार्टीलाई फुटबाट बचाउँछ : कोइराला
- २दुर्गा प्रसाईं पक्राउपछि उपत्यकामा सुरक्षा व्यवस्था कडा
- ३मुख्यमन्त्री यादवलाई काम गर्न नदिइएको भन्दै प्रदर्शन
- ४संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- ५५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन



तपाईको कमेन्ट लेख्नुहोस्