गुम्बा निर्माणमा सहयोगको अपिल, सिलालेखमा राखिनेछ नाम (भिडियोसहित)
काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैटाटारमा निर्माणाधिन गुम्बाको काम आर्थिक अभावले रोखिएको छ ।
नेपालकै दोस्रो ठूलो स्तुपा निर्माण गर्दा गर्दै आर्थिक अभाव भएपनि काम रोकिएको बताइएको छ । रोकिएको काम तत्काल अघि बढाउन यतिबेला सहयोगी हातको खोजी गरिएको छ ।
मागी गुम्बा समिति संस्थाले आफूले थालेको गुम्बा निर्माणको पवित्र काममा साथ दिन सबैलाई आह्वान गरेको छ । सहयोग गर्ने ब्यक्तीहरुको नाम चार किसिमले बर्गिकरण गरेर सिलालेखमा समेत राखिने बताइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, भिडियो, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्