फिजीले जलवायु परिवर्तन लक्ष्यहरू पूरा गर्न भारतसँग साझेदारी गर्ने
नयाँ दिल्ली । फिजी सरकारले भारतसँगको सम्बन्ध थप उचाईमा पुगेको बताएको छ । भारतको भ्रमणमा रहेका उपप्रधानमन्त्री डा बिमानप्रसादले भारत लगायत लोकतन्त्रमा विश्वास गर्ने देशसँग फिजीले सम्बन्ध सुधार गर्ने चाहेका बताए ।
फिजीका अर्थमन्त्री समेत रहेका डा बिमानप्रसादले जलवायु परिवर्तनका लक्ष्यहरू पूरा गर्न र ‘साझा लोकतान्त्रिक मूल्यहरू सुनिश्चित गर्न फिजी र भारतले सहयोग गर्ने आशा व्यक्त गरेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्