कम्बोडियाद्वारा चीनसँग नयाँ ऋण सम्झौता
नोम पेन्ह । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले चीनसँग कम्बोडियाको राजधानीलाई थाई सीमामा रहेको आर्थिक हबलाई जोड्न उच्च गतिको रेलमार्गको लागि ४ बिलियन डलरको आर्थिक सहयोग लिने भएको छ ।
विश्लेषकका अनुसार कम्बोडियाको चीनसँग बढ्दो निर्भरताले दीर्घकालीन आर्थिक र भूराजनीतिक परिणामहरूको निम्त्याउन बताएका छन् ।
कम्बोडियाको विदेशी ऋण अहिले करिब १० अर्ब डलर पुगेको छ, जसको ४१ प्रतिशत चीनलाई तिरेको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्