पाकिस्तानमा प्रहरीको गोली हानी हत्या
डेरा इस्माइल खान । डिआइ खानको दरबन तहसीलको मल्लाह खेल क्षेत्रमा आक्रमणकारीले एक प्रहरीको गोली हानी हत्या गरेका छन् । प्रहरी प्रवक्ता सैयद याकूब बुखारीले मस्जिदबाट घर जाँदै गर्दा आक्रमणकारीहरूले गोली हानेपछि प्रहरी जवान गुल बारनले मृत्यु भएको छ ।
संदिग्ध आक्रमणकारीहरुको खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको डन पत्रिकाले लेखेको छ । यस्तै, केही समयअघि उक्त क्षेत्रमा सडकमा राखिएको इम्प्रोभाइज्ड विष्फोटक पदार्थ पड्किएपछि प्रहरीको गस्ती गाडीमा सामान्य क्षति पुगेको थियो ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्