डिजिटल मुद्राले भारतको डिजिटल अर्थतन्त्रलाई अझ बलियो बनाउन सक्छ–अजय कुमार

नयाँ दिल्ली । डिजिटल मुद्राले भारतको डिजिटल अर्थतन्त्रलाई अझ बलियो बनाउने, भुक्तानी प्रणालीलाई थप प्रभावकारी बनाउने, भौतिक नगद व्यवस्थापनमा लाग्ने लागत घटाउने र थप वित्तीय समावेशीकरणमा पनि योगदान पु(याउने रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)का कार्यकारी निर्देशक अजय कुमार चौधरीले बताएका छन् ।
आरबीआईले गत वर्ष थोक र खुद्रा व्यापारमा हरूमा केन्द्रीय बैंक डिजिटल मुद्रा को रुपमा सुरू गरिसकेको छ। चौधरीले डिजिटल मुद्राको भौतिक मुद्राको डिजिटल रूप मात्र भएको र यसका सबै विशेषता हुने बताए ।
डिजिटल मुद्राले हालको मुद्रालाई प्रतिस्थापन गर्नुको सट्टा परिपूरक बनाउने लक्ष्य राखेको बताउँदै उनले भने, हामीमा उपलब्ध रहेका कुनै पनि भुक्तानीको गुलदस्तालाई प्रतिस्थापन गर्ने कदमका रूपमा यसलाई बुझ्नु हुँदैन।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्