पत्रकार कृष्ण मल्ललाई कांग्रेस बरिष्ठ नेता शेखर कोइरालाको समबेदना
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले पत्रकार कृष्ण मल्लकी आमा विस्नादेवी मल्लको निधनप्रति दुख ब्यक्त गरेका छन् ।
छोरा पत्रकार कृष्ण मल्ललाई टेलिफोन मार्फत डाक्टर कोइरालाले आमाको निधनप्रति दुख ब्यक्त गरेका हुन । उनले यो दुखको घडीमा धैर्यधारण गर्ने शक्ती भगवानले प्रदान गरुन भन्दै छोरा कृष्ण मल्लसहित परिवारजनमाथि समबेदना समेत प्रकट गरेका थिए ।
विस्नादेवी मल्लको गत शनिबार धनगढीमा ८० बर्षको उमेरमा निधन भएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ताजा खबर
- १गैरदलीय स्थानीय निर्वाचन माग्दै कुलमान घिसिङ
- २सरकारबिरुद्ध आन्दोलन गर्ने ओली–प्रचण्डको धम्की, प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न
- ३इन्टरनेटमा मनलाग्दी शुल्क असुली, सरकार मुखदर्शक, उपभोक्ता ठगिदैं
- ४चक्रवात ‘अर्णव’को प्रभावले नेपालमा पनि असर,विहिबारदेखि पानी पर्ने
- ५रसुवा भोटेकोशी नदीमा बेपत्ताको अवस्था अझै अज्ञात, सरकारले खोज्नै छाड्यो



तपाईको कमेन्ट लेख्नुहोस्