कोरोनाका कारण न्युजिल्याण्डकी प्रधानमन्त्रीको विवाह नै भयो स्थगित

काठमाडौं । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो ओमिक्रोन संक्रमणका कारण आफ्नो विवाह स्थगित गरेकी छन् । उनले नियमित पत्रकार सम्मेलनमा आइतबार बिहे कार्यक्रम अहिलेलाई अगाडि नबढ्ने जानकारी दिएकी हुन् ।
विवाह, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रमले ठूलो भीड हुने भएकाले हाललाई त्यस्ता कार्यक्रम स्थगित गर्न आर्डरनले सुझाव समेत दिएकी छन्। त्यहाँको सरकारले थप स्वास्थ्य सतर्कता अपनाउँन समेत सबैमा आग्रह गरेको छ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #ओमिक्रोन संक्रमण
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्