जव अटोमा यात्रुले बिर्सिएको ७ लाख नगद चालकले भेटे….
काठमाडौं । दाङमा एक जना यात्रुले अटोमा सात लाख नगद रकम बिर्सिए । उनी पैसा बिर्सिर अटो छोडेर हिडिसकेका थिए । तर, अटो चालकले ७ लाख नगद देखेपनि उनको होसै उढ्यो । अनि अटो चालकले यात्रुले छोडेर गएको सात लाख रुपैयाँ नगद यात्रुलाई फिर्ता गरेका छन् । आफ्नो अटो चढेका यात्रुले छाडेको ७ लाख नगद रकम चालक घोराही १५ बस्ने विष्णु रोका मगरले फिर्ता गरेका हुन ।
घोराही उप–महानगरपालिका वडा नम्बर १५ बस्ने राजकुमार बुढा मगरले सोमवार बैंकबाट पैसा निकालेर घर पनौरा जाने क्रममा रा १ ह २२१२ नम्बरको अटोमा निलो रङको झोलाभित्र सात लाख रुपैयाँ छोडेका थिए । छुटेको रकम चालकले जिल्ला प्रहरी कार्यालयलाई उपलब्ध गराएपछि प्रहरीको रोहोबरमा सम्बन्धित धनीलाई बुझाएको थियो ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्