प्रशासन सेवाका १२ सहसचिव सिफारिस (सूचीसहित)
काठमाडौं । लोकसेवा आयोगले सामान्य प्रशासन सेवाका १२ जना सहसचिवको बढुवा सिफारिस गरेको छ । लिखित तथा अन्तर्वार्ताको प्रक्रिया टुंग्याएर १२ जनाको नाम सिफारिस गरिएको हो । बढुवा हुनेमा एक नम्बरमा रमेश अर्याल छन् । त्यस्तै महिलातर्फ बबिता मिश्रको नाम सिफारिस भएको छ ।
बढुवा भएका सहसचिवको नाम र विवरण
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, लाेकसेवा/जागिर, समाचार
ट्याग : #सहसचिवको बढुवा
ताजा खबर
- १किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्च अदालतको अन्तरिम आदेश
- २खाना पकाउने ग्यास भोलिदेखि आधा सिलिण्डर मात्र पाइने
- ३समानुपातिकमा पनि रास्वपा नै पहिलो दल, ५७ सिट जित्यो, अरू दलको कति ?
- ४प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
- ५प्रधानमन्त्री चयनमा संविधानको धारा ७६ (१) पहिलोपटक प्रयोग हुँदै, लिनुपर्दैन विश्वासको मत





तपाईको कमेन्ट लेख्नुहोस्