धादिङे चेलिको आमा गीत सार्वजनिक
काठमाडौं । आफ्नो स्वार्गिय आमा बुबाको सम्झनामा मंगलबार आमा पुण्य तिथीको अबसर पारेर धादिङ गजुरी गाउँ पालिकाकी शर्मिला तिमल्सिनाले आमा गित सार्वजनिक गरेकी छन् । माता स्वर्गीय झङ्क कुमारी तिमल्सिना र पिता स्वर्गीय तुलसी प्रसाद तिमल्सिनाको सम्झनामा गीत लेखेर सार्वजनिक गरिएकोे हो ।
शर्मिला तिमल्सिनाको शब्द रहेको गीतमा स्वर,संगीत अमर तन्डुकार, एरेन्ज, ब्रुनो तामाङ, भिडियो रेकर्डिस्ट, बुद्ध सायमीले गरेका छन् । उक्त गीत भाद्र ३१ अडियो नेपालमा रेकर्ड गरिएको हो । आफ्नो बुबा आमाका लागि जति शब्द खर्च गरेपनि अपुग हुन्छ । उहाँहरुकको सम्झना गर्दै कोरिएका गीत रेकर्ड गरिएको तिमल्सिनाले जानकारी दिइन ।
गित यस्तो छ ।
क्याटेगोरी : कला र मनोरञ्जन, जीवनशैली, देश/दुनियाँ, समाचार, सामाजिक सञ्जाल
ट्याग : #शर्मिला तिमल्सिना
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्