भारत र माल्दिभ्सद्धारा आतंकवाद र अतिवादको मुकाविला गर्न आपसी साझेदारीतामा जोड
नयाँ दिल्ली। भारत र माल्दिभ्सले प्रतिआतंकवाद, अतिवाद र हिंसात्मक चरमपन्थीबिरुद्ध सम्बन्धी पहिलो संयुक्त बैठक आयोजना गर्दै आतंकवादबिरुद्धको लडाईमा साझेदारीता सुदृढ पार्नुपर्नेमा जोड दिएका छन्। दुबै पक्षले सबै प्रकारका आतंकबादको भत्र्सना गर्र्दै आतंकवाद बिरुद्धको लडाईमा वृहत र दिगो सहकार्यको आवश्यकता औल्याएका छन्।
दुबै देशले हरेक देशले आतंकबाद बिरूद्ध ठोस कारबाही गर्नुपर्नेमा पनि जोड दिएका छन। आतंकबाद क्षेत्रीय चूनौती र खतरा रहेको भन्दै अतिवाद र आतंकबादको खतरा कुनैपनि देशको सीमाभित्र मात्र नहुने भएकाले अन्तर्राष्ट्रिय सहकार्य अति आवश्यक भएको बताए।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #भारत र माल्दिभ्स
ताजा खबर
- १टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
- २बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
- ३सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
- ४बालेन सरकारका मन्त्रीहरुको सम्पत्ति छानविन नहुने,कार्यादेश नै दिइएन
- ५साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने सञ्चारमन्त्रीको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्