साउदी अरबद्वारा तेल प्रशोधन केन्द्रमा इरानको हात रहेको दाबी
काठमाडौं २ असोज । साउदी अरबले आफनो तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा इरानको हात रहेको आरोप लगाउँदै केही प्रमाण सार्वजनिक गरेको छ । साउदी अरबको रक्षा मन्त्रालयले आक्रमणमा प्रयोग भएको ड्रोन र क्रुज मिसायलको अवशेष देखाउँदै आक्रमणको पछाडी इरानको हात रहेको दावी गरेको हो । मन्त्रालयका अनुसार आक्रमणमा प्रयोग भएका १८ ड्रोन र सातवटा क्रुज एकै दिशाबाट आएका हुन् । प्राप्त प्रमाणका आधारमा आक्रमणमा हुथी विद्रोहीको संलग्नता नदेखिएको जनाइएको । हुथी विद्रोहीले भने आक्रमणको जिम्मेवारी आफैले लिएको छ । इरानले भने आफूमाथि लगाएका सबै आरोप अस्वीकार गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, प्रविधि, विदेश, समाचार
ट्याग : #saudi
ताजा खबर
- १अप्टिकल व्यवसायका समस्या समाधानमा गर्ने कार्यवाहक मेयर डंगोलको प्रतिबद्धता
- २प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- ३इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ४मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ५खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग



तपाईको कमेन्ट लेख्नुहोस्