Techie IT
  • १८ असार २०८२, बुधबार
KhojPatrika

बढेको बढै छ सुनको मुल्य


सुनको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सात सय रुपैयाँले घटेको छापावाला सुनको मूल्य बिहीबार तोलामा १२ सय रुपैयाँले बढेर ७१ हजार पाँच सय पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेर ७० हजार १२ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #sun

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं