भरतपुर महानगरले किन बन्द गर्यो तीन दिन बिद्यालय बन्द

चितवन १ असार । भरतपुर महानगरपालिका भित्रका बिद्यालय गर्मीका कारण ३ दिनका लागी बन्द हुने भएका छन् । गर्मी बढेकाले असार २ गते देखी ४ गते सम्म महानगरपालिकाका नीजि तथा सामुदायिक सबै बिद्यालय बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकिय नेत्रप्रसाद सुवेदीले जानकारी दिए । महानगर प्रमुख रेनु दाहलले यो बिदा पछि वर्षे विदावाट मिलान हुने बताए । सरोकारवालाको सुझाव र बिद्यालयको बस्तुगत अवस्थाको मुल्याङकन गरी विदाको निर्णय लिइएको प्रमुख रेणु दाहालले बताइन । चितवनमा ३८ डिग्री भन्दा माथी तापक्रम पुगेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #mahanagar
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्