पूर्वशिक्षामन्त्री पौडेलको निधन
काठमाडौं ३१ जेठ । पूर्वशिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ । शुक्रबार बिहान हृदयघातका कारण निधन भएको पौडेलको निधन भएको हो । बिहान ६ बजेर ४५ मा घरमै रहेका बेला हृदयघात भएपछि अस्पताल लैजादै गर्दा पौडेलको निधन भएको थियो । अस्पताल पुर्याइएका पौडेललाई लगत्तै अस्पतालले मृत घोषणा गरेको थियो । पौडेल नेकपाका केन्द्रीय सदस्य हुन् । पौडेलको निधनले प्रति दुस्ख व्यक्त गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार
ट्याग : #nidhan
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्