हात्तीले किच्दा वृद्धाको ज्यान गयो
सिरहा ४ जेठ । सिराहामा हात्तीले आक्रमण गर्दा एक वृद्धाको ज्यान गएको छ । गोलबजार नगरपालिका १० धर्मपुर गैरीटोलकी ७० वर्षीया बुद्धमाया पाख्रीनको हात्तीले किच्दा ज्यान गएको हो । छिमेकीको घरबाट टीभी हेरेर सुत्न घर फर्कीरहेको बेला हात्तीले आक्रमण गर्दा पाखी्रनकोे मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । महिलाको शव पोष्टमार्टमको लागि रामकुमार सारदा उमाप्रसाद मुरारका अस्पताल लहान लगिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #hot
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्