Techie IT
  • २८ माघ २०८१, सोमबार
KhojPatrika

झापाको सामुदायिक वनभित्र शव फेला


झापा २५ फागुन । जिल्लाको भद्रपुरमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक जना फेला परेको छ। भद्रपुर नगरपालिका–४ मायालु सामुदायिक वन परिसरभित्र फेला परेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । भद्रपुर–८ डाँगीबारीका ६५ वर्षीय वीरबहादुर राजवंशीको हत्या भएको हो । उनले मालीको काम गर्दै आएका थिए। ‘राजवंशीले मानसिक रोगको औषधि सेवन गर्दै आइरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्