सैनिकले आफैलाई हाने गोली
काठमाडौ २१ फागुन । कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत एक सैनिकले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् ।जाजरकोटको छेरा गाउँपालिका–१ का सैनिक जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका हुन् । ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । आत्महत्या गर्नुको कारण खुलेको छैन । आत्महत्या गर्न प्रयोग गरिएको बन्दुक परीक्षणका लागि पठाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
ताजा खबर
- १अप्टिकल व्यवसायका समस्या समाधानमा गर्ने कार्यवाहक मेयर डंगोलको प्रतिबद्धता
- २प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- ३इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ४मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ५खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग



तपाईको कमेन्ट लेख्नुहोस्