पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले लेखे– ‘रुल अफ ल’ र ‘रुल बाइ ल’ बीच तात्त्विक फरक छ
काठमाडौं । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले वालेन्द्र शाह नेतृत्वको सरकारलाई कानूनी शासनका लागि सचेत गराएका छन् ।
वरिष्ठ अधिवक्ता समेत रहेका अर्यालले फेसबुकमार्फत् ‘रुल अफ ल’ र ‘रुल बाइ ल’ बीच तात्त्विक फरक रहेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘सुशासनको जग बसाल्न “रूल अफ ल” को जगेर्ना गरौँ । दिशाबोध होस्, तत्वबोध पनि होस् । अर्याल कुनै समय बालेनका विश्वास पात्रसँगै कानूनी सल्लाहकारसमेत हुन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्