राष्ट्रियसभा निर्वाचनमा एमाले र नेकपासँग तालमेल गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
कांग्रेस र एमालेले ७–७, नेकपाले ३ र जसपाले १ सीट दिने गरी सहमति भइसकेको छ। अब क्लस्टर मिलाउन बाँकी छ।
आज बसेको बैठकले उम्मेदवार टुंगो लगाउन नसकेपछि अहिले नेताहरू आन्तरिक छलफलमा छन् । कार्यसम्पादन समितिको बैठक भोलि बिहान ९ बजे पुनः बस्ने गरी बोलाइएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्