कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबार दुबै नेताबीच महाराजगञ्जस्थित देउवा निवासमा भेटवार्ता भएको हो ।
उनीहरुबीच समसामयिक राजनीतिक विषयका साथै जेनजी आन्दोलनपछिको परिस्थिति र आउँदो निर्वाचनका सन्दर्भमा छलफल भएको बताइएको छ।
यसअघि ओलीले गरेको भेटपछि शेरबहादुर देउवा संसद पुनःस्थापनका लागि सर्वोच्चमा रिट लैजान तयार भएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्