सिन्धुलीमा बिद्यार्थीसँग प्राकृतिक स्रोत ब्यवस्थापन कलेजको इकाई अधिबेशन
सिन्धुली । जिल्लाको मरिन गाउँपालिका वडा न ६ छापमा बिद्यार्थीसँग प्राकृतिक स्रोत ब्यवस्थापन कलेजको इकाई अधिबेशन सकिएको छ । विद्यार्थीसँग प्राकृतिक स्रोत व्यवस्थापन कलेजको इकाई अधिबेशन तथा नवआगुन्तक विद्यार्थीलाई स्वागत कार्यक्रम राखिएको थियो ।
विद्यार्थीसँग प्राकृतिक स्रोत ब्यबथापन कलेजको इकाई अधिबेशनबाट अध्यक्षमा संर्घष चापागाईंसहित २१ जना सदस्य समिति बनेको छ ।
प्राकृतिक स्रोत ब्यबथापन कलेजको इकाई अधिबेशनमा नेपाली बिद्यार्थी संघका जिल्ला अध्यक्ष भरत बिकले बिद्यार्थीको हक अधिकार तथा शैक्षिक आन्दोलनको लागि बिद्यार्थीको अधिकार खोज्न जति बेला पनि नेबिसंघ तयार भएको र बिद्यार्थीको परेको समस्याको समाधान गर्न जुनसुकै बेला पनि उपस्थित हुने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा कांग्रेस संसदीय दलको सचेतक शुशिला थिङ, संविधान सदस्य नेपाली काङ्ग्रेसका पुर्बसभापति मोहन बराल , कृषि तथा बन बिज्ञान विश्व बिधालयका प्रमुख प्राध्यापक डाक्टर अर्जुन कुमार श्रेष्ठको उपस्तिथि थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्