इलाम–२ मा सुहाङले कटाए १० हजार मत, तीन हजारको अग्रता

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले अग्रता झनै फराकिलो बनाउँदै लगेका छन् ।
गणना जारी रहँदा पछिल्लो विवरण अनुसार उनले खड्कालाई तीन हजार ५९ मतले पछि पारेका छन् । सुहाङले १० हजार ३ मत प्राप्त गरेका छन् ।
खड्काले ६ हजार ९४४ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले पाँच हजार ५९१ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ४४३ मत ल्याएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #सुहाङ नेम्वाङ
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्