बाँसबारी जग्गा राज्यकै नाममा आउने गृहमन्त्रीको दाबी
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा राज्यकै नाममा आउने दाबी गरेका छन् ।
गृहमन्त्रीसँग संवृद्धि र सुशासनका कुरा विषयक अन्तरक्रिया कार्यक्रममा उनले पहुँचवाला मान्छेले जे गर्दा पनि हुन्छ भन्ने भाष्य सरकारले चिर्ने जिकिर गरे ।
उनले सुन तस्करीलाई कारबाही गर्ने प्रक्रिया, बाँसबारी जग्गाको प्रक्रिया अघि बढाइसकेको दाबी गरे ।
गृहमन्त्री श्रेष्ठले सहकारी ठगकोविरुद्ध पनि कारबाही प्रक्रिया अघि बढाइसकेको उल्लेख गर्दै हरेक क्षेत्रमा सुधार गर्नुपर्ने बताएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- २रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ३बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ४नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ५पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्