सरकारले किन दियो धुर्मुस–सुन्तलीलाई कर छुट ?
काठमाडौं । गिरानचौर एकीकृत नमुनाबस्ती पुनर्निर्माण परियोजननको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि सरकारले धुर्मुस सुन्तली फाउण्डेशनले तिर्नुपर्ने अग्रिम कर छुट दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा कर छुट दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
नेपाल चीन सीमानाको तातोपानी झ्याङ्मुस्थित सीमा चिन्ह स्तम्भ (५३) १ लाई संयुक्त रुपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने भन्ने निर्णय पनि भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #गिरानचौर, #धुर्मुस–सुन्तली, #नमुनाबस्ती
ताजा खबर
- १प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच भेटबार्ता
- २नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- ३रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ४बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ५नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण



तपाईको कमेन्ट लेख्नुहोस्