नागरिकता विवाद संसदमा झिकेपछि जंगिए रवि लामिछाने !
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतमा विचाराधिन विषयलाई संसदमा उठाएको भन्दै काँगेस सांसद अजय चौरसियाको बिरोध गरेका छन् ।
बुधवार प्रतिनिधि सभाको दोस्रो बैठकमा काँग्रेस सांसद चौरशियाले लामिछानेको नागरिकतासम्बन्धि विवादबारे बोलेका हुन । सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन समेत माग गरे ।
अदालतमा विचाराधिन विषयलाई संसदमा उठाउन नपाउने भएकाले त्यसलाई संसदको रेकर्डबाट हटाउनुपर्ने सभापति लामिछानेले भनाई थियो । सो प्रकरणको सम्पूर्ण कागजपत्र आफूले सर्वोच्च अदालत र सरकार दुवैलाई उपलब्ध गराएको पनि दाबी गरे ।
अदालतमा विचाराधिन विषयलाई हल्लाको भरमा संसदमा नबोल्न पनि सांसद चौरसियालाई सचेत गराएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले त्यस विषयमा थप कुरा नगर्न सांसद चौरसियालाई सचेत गराएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #रवि लामिछाने, #संसदमा उठाएको
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्