Techie IT
  • २३ कात्तिक २०८१, शुक्रबार
KhojPatrika

संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य, २८ बैठक बसेपनि कानुन बनाउन भने आलटाल


काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो ।

राष्ट्रिय सभामा १३ औं अधिवेशन अन्तर्गत यो हिउँदे अधिवेशनमा १९ बैठक बसेको छ भने प्रतिनिधि सभामा २८ बैठक बसेको छ । जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार त्यसअघि बजेट तयारीबारे संसदमा छलफल हुने गर्दछ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #संघीय संसद्को हिउँदे, #हिउँदे अधिवेशन

तपाईको कमेन्ट लेख्नुहोस्