यूएईमा चिठ्ठाले नेपालीको भाग्य चक्किदै, चालकले जिते झण्डै ७२ करोड धनरासी !
काठमाडौं । यूएईमा कार्यरत नेपाली चालकले चिठ्ठा मार्फत २ करोड दिराम जितेका छन् । खालिज टाइम्सका अनुसार पदम नाम गरेका नेपाली चालकले सन् २०२३ मा यूएईमा खोलिएको ठूलो राशीको चिठ्ठा जित्ने पहिलो नेपालीको रेकर्ड बनाएका हुन ।
पछिल्लो पटक नेपालीले जितेको चिठ्ठाको नेपाली रुपैयाँ ७१ करोड ७० लाख रुपैयाँ हुन आउँछ । तीन महिना अगाडि मात्रै युएईको आवुधावीमा आयोजित विग टिकट र्याफल ड्रमार्फत एक नेपालीले नै चिठ्ठा मार्फत ८२ करोड रुपैयाँ हात पारेका थिए ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #चिठ्ठा मार्फत २ करोड दिराम
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्