गृहमन्त्री र गृहसचिवले तजबिजमा गर्न पाउने सुराकी खर्च खारेज

काठमाडौं । गृहमन्त्री र सचिवले ‘सुराकी खर्च’को नाममा तजबिजमा रकम निकासा गर्न पाउने व्यवस्था खारेज भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदबहाली लगत्तै पहिलो निर्णयमा सुराकी खर्च खारेज गर्ने निर्णय गरेका थिए । त्यसैबमोजिम मन्त्रालयले मन्त्रिपरिषद बैठकमा उक्त प्रस्ताव लगेको थियो ।
मन्त्रिपरिषदले प्रस्ताव पारित गरेसँगै सुराकी खर्च खारेज भएको हो । गृहमन्त्री र सचिव हुदा आफूखुसी गरिने करोडौं खर्च अव गर्न नपाइने भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गृहमन्त्री र सचिव, #सुराकी खर्च’
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्