स्याङ्जा क्षेत्र नं २ मा धनराज गुरुङको फराकिलो अग्रता
काठमाडौं । स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधि सभातर्फको मतगणनामा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले फराकिलो अग्रता बनाएका छन् ।
गुरुङले नेकपा एमालेकी पद्मा कुमारी अर्याललाई २ हजार ५ सय बढी मतले पछि पारेका हुन् । गुरुङले ८ हजार ८ सय ९९ मत ल्याउँदा अर्यालले ६ हजार ३ सय ८९ मत ल्याएकी छन् ।
यता, प्रदेश १ तर्फ कांग्रेसका भोजराज अर्यालले १० हजार २४ मत ल्याउँदा एमालेका मोहन प्रसाद रेग्मीले ७ हजार २८६ मत ल्याएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #धनराज गुरुङ, #मतगणना
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्