समीक्षा अधिकारी भन्छिन क्षतिपूर्ति बापतको रकम लिने मेरो मनसाय छैन

काठमाडौं । गायिका समीक्षा अधिकारीले आफू जोडिएको घटनामा कुनै पनि क्षतिपूर्तिको रकम माग नगरेको बताएकी छन्। सामाजिक सञ्जालमा उनले आफूविरुद्ध नकारात्मक कमेन्ट आएकोमा दुखेसो पोखेकी छन।
सामाजिक सञ्जालमा लज्जास्पद तस्विर र गालीगलौजले आफ्नो मानसपटलमा नकारात्मक प्रभाव परेको उनको भनाइ छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला’, उनले लेखेकी छन्, ‘मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन।
क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन।’ त्यस्तै, उनले आफू आफ्नो अस्मिता रक्षाका लागि आफ्नो ठाँउमा अडिग रहेको बताएकी छन्।
उनको स्टाटस यस्तो छ
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गायिका समीक्षा अधिकारी
ताजा खबर
- १संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
- २माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- ३नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ४स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ५कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
तपाईको कमेन्ट लेख्नुहोस्