पदपूर्ति सम्बन्धि लोकसेवाको वार्षिक क्यालेन्डर यस्तो छ (क्यालेन्डरसहित)
काठमाडौं । लोकसेवा आयोगले आर्थिक वर्ष २०७९/८० को पदपूर्ति सम्बन्धि वार्षिक कार्यतालिका (क्यालेन्डर) सार्वजनिक गरेको छ। वर्षभरमा हुने पदपूर्ति गर्ने महिना समेटेर तालिका सार्वजनिक गर्ने गरेको छ ।
अदालतको आदेश–फैसला कार्यान्वयनको क्रममा तालिका फेरबदल हुन सक्ने आयोगले जनाएको छ। पदपूर्ति सम्बन्धि विज्ञापन सम्बन्धित संस्थाबाट हुने पनि आयोगले स्पष्ट पारेको छ।
यस्तो छ बार्षिक क्यालेन्डर

क्याटेगोरी : प्रमुख समाचार, राजनीति, लाेकसेवा/जागिर, समाचार
ट्याग : #‘लोकसेवा आयोग, #वार्षिक कार्यतालिका
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्